• 011-662914
  • info@Chandeshwori.coop.np

हायर पर्चेज ऋण

हायर पर्चेज ऋण

Interest Rate: 15.25%

Features

- निजी प्रयोजन वा व्यवसायिक प्रयोजनका लागि सवारी साधन खरिद गर्नको लागि प्रदान गरिने ऋणलाई हायर पर्चेज ऋण भनिनेछ । - साँवाव्याज(किस्ता) भुक्तानी तरीका : मासिक - यस ऋण लिए बापत संस्था बिकाश कोष शुल्क : १ % -बिलम्ब शुल्क : मासिक किस्ता नाघेमा : २.५% व्याजको व्याज : ऋणको व्याज सरह भाखा नाधेमा : ६% थप व्याज साँवामा लाग्ने छ - नियमित मासिक किस्ता तोकिएको समयमा बुझाएमा पाकेको व्याजमा ५% छुट

हायर पर्चेज ऋण